नेपालमा स्मार्ट लकडाउन गर्ने सम्भावना ?
२३ पौष, काठमाण्डौं कोभिड-१९ संकट व्यावस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ। संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफलगरिएको स्वास्थ्यमन्त्री खतिवडाले बताएको छ।
स्मार्ट लकडाउन भन्नाले धेरै भीडभाड हुने ठाउँहरूमा गरिने लकडाउन भन्ने बुझिन्छ। विज्ञहरुको भनाई अनुसार ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्ट घातक रहेको बताएको छ त्यसकारण लकडाउन भन्दा अरु उपाय नभएको पनि बताएको छ।
Comments
Post a Comment